You are viewing the translated version of णशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न पाउने.

Section 18
णशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गर्न पाउने
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीले दफा १७ बमोजिम शैक्षिक योग्यता र तालिमको आधारमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायमध्येका तोकिए बमोजिमको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय सम्बन्धी कार्य गर्न पाउनेछन्‌ ।